Message from our faculty chief

डा. बालकृष्ण साह

एकेडेमिक डाईरेक्टर

आदरणीय अभिभावकज्युहरु, समय परिवर्तनसील छ | चुनौतीहरु थपिदैगएका छन् | मानिसका आवस्यकता, परिस्थिति अनि अवसरहरु सधैँ समान रहदैनन् | तर जस्तो परिवर्तनमा पनि हामी हाम्रा सन्तानहरु सफल, सक्षम, र सम्पन्न भएको हेर्न चाहन्छौ | समयसंगै थपिएका चुनौतीहरुसंग सामना गर्न सक्ने अनि भविस्यमा शैक्षिक सफलता मात्र नभई आर्थिक, सामाजिक, ब्यवसायिक, व्यवहारिक हरेक किसिमले सफल बनाई असल अनि ईमान्दार नागरिक तयार गर्नु हाम्रो दायित्व रहेको हामीले स्वीकार गरेका छौ | यसका लागि विद्यालयको बातावरण, शैक्षिक गतिबिधि, शिक्षणशैली, बिद्यार्थीहरुका क्षमता अभिवृद्वि तथा उनीहरुको प्रतिभाको मुल्यांनकन जस्ता तत्वहरुलाई सुक्ष्म विश्लेषण गरी समयसंगै परिमार्जित गर्दै जानु मेरो प्रमुख काम कर्तब्य रहेको र यसप्रति म सम्बेदंनसिल भएर लाग्ने प्रतिबद्वता ब्यक्त गर्दछु |
images
images

कमल कोइराला

अध्यक्ष

तपाई हाम्रै सहर इटहरीमा अवस्थित श्री गोदावरी बिद्या मन्दिरले बि. स. २०५० सालदेखि एस.एल.सी परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै इटहरी र यस आसपासका बिद्यार्थी र अविभावकहरुको मन जित्दै आएको छ | स्थापना भएको ३० वर्ष पार गरिरहॅदा विभिन्न आरोह अवरोहलाई सामना गरेर बिद्यार्थीहरुको गुणस्तरीय सिकाईलाई मुख्य लक्ष्य बनाएर अगाडी बढेको छ | साथै यहाॅको शैक्षिक, प्रसासनिक तथा व्यवस्थापकीय पद्दतिमा आमुल परिवर्तन गरी बिद्यार्थीहरुमा अझ प्रभावकारी सिकाई ल्याउनका लागि संचालक समितिको तर्फबाट भौतिक पुर्वाधारहरु निर्माण, खेल मैदान र सामग्रीको व्यवस्था, सि.सि क्यामेरा तथा स्कुल बसको व्यवस्था हरुलाई अझै सुध्रिड गर्दै गैरहेको पनि जानकारी गराउन चाहन्छु | यी सबै कामहरु हाम्रा विद्यार्थीको शैक्षिक सुधारका लागि नै गरिएको हो | म सम्पूर्ण अभिभावकहरुलाई गोदावरी बिद्या मन्दिर प्रति बिस्वस्त रहन आग्रह गर्दछु |

डि.बि बस्नेत

प्रिन्सिपल

Dear Guardians and Students, I am writing to welcome you to Godawari Vidya Mandir. We are excited to have you join our school community. In Godawari Vidya Mandir, we believe that every child has potential, and we are committed to helping them reach their full potential. We offer a variety of programs and activities that are designed to help students develop their knowledge, skills, and character. We also believe in the importance of values, and we teach our students to be kind, responsible, and respectful. We are proud of our track record of success. We have sent over 30 batches of SLC/SEE graduates, and our students have gone on to do great things in college and in their careers. Thank you for choosing Godawari Vidya Mandir. We look forward to working with you to help your child succeed. We are confident that, together, we can create a school that is truly amazing.
images